नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले सिन्धुलीमाढीमा बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा पुत्ला दहन गरेका हुन् ।पुत्ला दहन पछि विद्यार्थी र युवासंघले...
मृत अवस्थामा रहेको बिवादास्पद नागरिकता बिद्येयक ब्यूँताएर प्रमाणिकरण गर्ने कामले राष्ट्रपति रामचन्द्र पौडेल चर्काे बिवादमा पर्नुभएको छ ।
भारतको चहना पूरा गर्नकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्न भिषा लगाएजसरी एकाबिहानै नागरिकता बिद्येयक प्रमाणिकरण गरेपछि राष्ट्रपति पौडेलले सिक्कम...
सिन्धुलीको कमलामाई नगरपालिकामा बुधवार ट्रयाक्टर दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ स्थित बोहोरेमा ट्रयाक्टरको इन्जिनले किच्दा सोहि ठाउँका १५ वर्षिय वालक लक्ष्मण विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीगढीतर्फ...
लाम्पनटारः तिनपाटन गाउपालिका ५ मा वडा बाल सन्जालको सम्पन्न भएको छ । बाल सन्जालका अध्यक्ष सागर बुर्जा मगर र वडा अध्यक्ष भुपाल सिह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।वडाका बाल क्लबका प्रतिनिधि र बालबालिकाको उपस्थितमा आ.व.२०८०र०८१ को...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
सिन्धुलीमा गर्भवती महिलाको मृत्युका विषयलाई लिएर अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको छ।समिति गठनका लागि बागमती प्रदेश...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताए ।
“मिडियामा...
सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ...












