सिन्धुली: राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु त सिन्धुलीमा थुप्रैनैं दे्‌खिए । गाउँबाट हात्तीछाप चप्पल पड्काउँदै सिन्धुली सदरमुकाम आएका नेताहरु रातारात मालामाल भएपछि उनीहरुका बिरुद्ध चिया चौतारामा कुरा काट्नेहरु बग्रेल्ती भेटिन्छन् ।समाजसेवाका नाममा मेवा खानेहरुको पनि सिन्धुलीमा एक दर्जन जतिनैं नाम...
सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्‌नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्‌नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्‌नो...
सिन्धुलीः माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजनले बिचारलाई भन्दा निजी स्वार्थलाई केन्द्रमा राखेर एकताको राग नअलाप्न पार्टी नेतृत्वलाई सुझाएका छन् ।माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) सँग अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएका बेला नेता दाहालले...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
‘जेनजी’ बिद्रोहपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी...
सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको...
काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका ...
काठमाडौ:  भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्। यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा...
- Advertisement -

भरखरै प्राप्त