जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ । शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ । कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा यो तहमा कोरोना भाइरसको संक्रमण बढ्ला भन्ने नठानेको बताएका छन्। नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएका कारण अहिलेको अवस्था आउला भन्ने आफूले नठानेको भएपनि कोरोना संक्रमण बढेको प्रधानमन्त्री ओलीको भनाइ छ। शनिबार बालुवाटारमा भएको सर्वपक्षीय...
काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या ५ हजार ४ सय ५५ रहेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ। पछिल्लो २४...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि उनी २०७२ मा संविधान...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको प्रचण्डले बताएका हुन्। मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले...
कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किएका छन्। संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर...
- Advertisement -

भरखरै प्राप्त