रिलिफ नेपाल सिन्धुलीले विगत ८ महिना देखी ब्लड क्यान्सर भई उपचार गराई रहेकी ५ बर्षिया बालिकाको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । कमलामाई नगरपालिका ३ निवासि ५ बर्षिया स्नेया दर्नालको उपचारमा सहयोग गर्न १० हजार रुपैंया आर्थिक सहयोग...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान न्यायाधीशको वहिर्गमनको माग राखेर सर्वोच्च अदालतमा भइरहेको हड्तालको विषय पार्टी बैठकमा प्रवेश हुनबाट रोकेका छन् ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा कांग्रेस...
नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले...
काठमाडौ: झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा विशेष अदालतले नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलगायत ८ जना सरकारी कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएका सबैलाई कैद र जरिवानाको...
स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा अन्य दल परित्यागगरी एमालेमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।
गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै...
सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।
सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको...











