एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।
मन्त्रालयका अनुसार आकस्मिक उपचार पछि थप उपचारका...
बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ।
लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्।
नगरपालिकाले १८ वटै...
सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको छ । स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुटा टुटै चेकजाँच, स्वास्थ्य परिक्षण परामर्स कक्ष अभाव, महिला पुरुषका लगि छुटा टुटै शौचालयको ब्यवस्था नुहुन , विरामीका...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।
गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै...
सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा...
सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
“हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
चितवन/पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू ३ दिनदेखि फरार रहेका छन । प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनिहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रबक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन । ...
नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु...
अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड-१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी...