कमलामाई नगरपालिकाले ऐतिहासिक सिन्धुलीले गौरवमय गाथा बोकेको सिन्धुलीगढी क्षेत्रमा निःशुल्क वाइफाई जडान गर्ने तयारी गरेसँगै त्यस क्षेत्रमा आउने पर्यटकरुका लागि सामाजिक सञ्जाल चलाउन सहज हुने भएको छ ।कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाका अनुसार पहिलो चरणमा युद्धसंग्राहालय क्षेत्रमा भएका...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित...
सिन्धुली: राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटनले आज एक प्रेस बिज्ञप्ती जारीगर्दै हतियार बरामद प्रकरणमा पार्टी अध्यक्ष र पार्टीको नाम जोडिएकोमा दुःख व्यक्त गरेको छ ।तीनपाटन गाउँपालिका ५ लंगुर खोलाबाट प्रहरीले बरामद गरेको तीन थान भरुवा बन्दुकको विषयमा पार्टी अध्यक्ष र...
पछिल्लो २४ घण्टामा थप २०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ । त्यस्तै २३८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी...
माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...
प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीको जिल्ला भेला यहि कार्तिक ३० गते हुने भएको छ । आइताबार बसेको प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीको बैठकले यहि कार्तिक ३० गते जिल्ला भेला गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला भेला...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको निर्वाचन प्रचार सामाग्री छपाई बापतको पैसा लिन गएका पुष्पदिप देवकोटाको मृत्यु भएको छ ।चर वर्ष अघि पुष्पदिप अफसेट प्रेसमा माओवादीका उम्मेदवारले निर्वाचन प्रचार सामाग्री छपाई गरेको रकम लिन बुधवार बिहान १०...
- Advertisement -

भरखरै प्राप्त