नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।
पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको...
कपिलाकोट, सिन्धुली: सत्तारुढ नेपाली कांग्रेस सिन्धुली सम्बद्ध सैयौं नेता कार्यकर्ताहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकाछन् ।नेपाल कम्युनिष्ट पार्टी एमाले मरिण पालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाहुन् ।नयाँ...
कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा...
आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीले १८ औं गणतन्त्र दिवशको अबसरमा आज साँझ दिप प्रज्वलन गरेको छ । सिन्धुली स्थित लोकतान्त्रिक चोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राईले नेपाली जनताको त्याग र बलिदानीबाट...
पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए ।...