अदालतबाट दोषी ठहर भई जेलमा रहेका ब्यक्तिलाई छुटाउनका लागि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको...
सिन्धुली/भनिन्छ नागरिक बिना वर्दीका प्रहरी हुन् । तर यो भनाईलाई प्रहरी कर्मचारीले कहिल्यै व्यवहारमा प्रयोगमा ल्याइएको पाइन बरु उल्टै नागरिकहरुले हैरानी व्यहोरी रहेकाछन् । त्यही हैरानीका कारणले सिन्धुलीको बाटो हुँदै राजधानी काठमाडौ जाने सवारी साधनले चेक पोष्टमा बस्ने प्रहरीलाई...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
होटल व्यवसायी संघ सिन्धुलीले अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्न अपील गरेको छ । सिन्धुलीको विपी राजमार्ग आसपासमा रहेका होटल व्यवसायीहरुलाई भोजनको व्यवस्था मिलाउन आग्रहगर्दै सामाजिक सञ्जाल मार्फत आफ्ना पदाधिकारीहरुको नाम र नम्बर सार्वजनिक गरेको छ । अध्यक्ष सिताराम पहाडीले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको...
सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटै स्थानीय तहलाई संभावित जोखिमका लागि राहत प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई पालिकामा पठाउँदै जिल्ला प्रशासनले राहत तथा प्रतिकार्यको तयारी गर्न र जोखिमपूर्ण...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्‌ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला...
- Advertisement -

भरखरै प्राप्त