राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब...
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डम्बर खतिवडाले समाजवादी केन्द्र निर्माण गर्न प्रस्ताव गरेका छन्। जसपा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले धेरै कम्युनिष्ट पार्टी बनाएर केही फाइदा नभएको जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'ओली, दाहाल, नेपाल, खनाल,...
नेकपा एमाले सिन्धुलीमा समानान्तर कमिटीहरुलाई समायोजन गर्ने जिम्मा दिएको कार्यदलमा यो समाचार तयार पार्दासम्म कुनै ठोस सहमति जुटेको छैन । तत्कालिन माधव नेपाल समूहका नाममा सिन्धुलीमा बनेको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको समानान्तर कमिटीका नामावलीहरु कार्यदल समक्ष प्रस्तुत भइसकेपनि...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लगत र रेकर्ड नराख्दा...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो । मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
कञ्चनपुरमा कोरोना संक्रमणदर दैनिक बढ्दो छ। छिमेकी मुलुक भारतबाट दिनहुँ स्वदेश फर्किनेको लर्को लागेपछि जिल्लामा कोरोना महामारीको खतरा बढेको हो।  भारतमा दिनहुँ लाखौंको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् । भारतसँग सीमा जोडिएकाले कञ्चनपुरमा पनि त्यसको प्रभाव परेकाे छ। फलस्वरुप कञ्चनपुरमा...
देश संघियतामा गएसँगै स्थानिय सरकारले गाँउमै सरकार रहेको अनुभुती दिन थालेको ५ वर्ष पुरा हुने चरणमा छ । आफ्ना जनतालाई सरकारको प्रत्यक्ष अनुुभूति गराउनेतर्फ स्थानिय सरकारका र त्यसका अधिकारीहरुको सक्रियताले आधारभूत तहका जनतामा संघीयताको थेरै भएपनि महशुस गरिरहेकै छन्...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बारेमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्। कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूलाई गठबन्धनको बारेमा धेरै चर्चा गर्न आवश्यक नरहेको भन्दै गठबन्धनप्रति व्यङ्ग्य गरे। ‘गठबन्धनबारे धेरै चर्चा गर्न मन छैन, कठैबरा बिचरा...
- Advertisement -

भरखरै प्राप्त