रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँगभनेका छन्। यूकेले रुसी अतिक्रमणयता युक्रेनी नेतृत्वको प्रशंसा गरेको छ। लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी...
स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा अन्य दल परित्यागगरी एमालेमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती...
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको निर्वाचन प्रचार सामाग्री छपाई बापतको पैसा लिन गएका पुष्पदिप देवकोटाको मृत्यु भएको छ ।चर वर्ष अघि पुष्पदिप अफसेट प्रेसमा माओवादीका उम्मेदवारले निर्वाचन प्रचार सामाग्री छपाई गरेको रकम लिन बुधवार बिहान १०...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो । आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको...
सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको...
बझाङमा आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो । प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर...
नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २...
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिंदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको...
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन नहराएको दाबी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टीकरण दिएका हुन्। उनले सो जलहरीमा १०...
- Advertisement -

भरखरै प्राप्त