काठमाडौं: नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशको विकास तीव्र गतिमा अघि बढेको बताउनुभएको छ प्रेस चौतारी नेपालको सचिवालय बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमाले नेतृत्वको सरकारले देशको विकासमा अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो ।...
काठमाडौ: भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्। यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा...
काठमाडौ: सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका...
पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए ।...
रहस्यमय मृत्यु भएका पत्रकार बलराम बानियाँको बिहीबार पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ।
बानियाँको शव मंगलबार मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परे पनि बुधबार मात्र सनाखत भएको थियो। कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि बेपत्ता थिए।
बल्खुस्थित बागमतीमा नदी...
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
माघ २३ गते काठमाडौँमा आयोजना हुने सत्तारुढ नेकपाको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल र्यालीको आयोजना भएको हो। ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित मोटरसाइकल र्याली निकालिएको हो।
काठमाडौँका...
सिन्धुलीमा शुक्रबार बेलुका सम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २५३ पुगेको छ । बिहीबार सम्म १६३ जना सङ्क्रमित रहेकोमा एकै दिन ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणका आधारमा सङ्क्रमण दर...
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै...
डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित विभिन्न जातका पाँच सय वटा विरुवाहरु रोपेको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९ को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ...










