सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो । सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...
सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको...
उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...
नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले...
सिन्धुलीमा ३१ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमालेका केन्द्रिय सदस्य बिषमलाल अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।प्रमुख अतिथिीको रुपमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले मदन आश्रितले देखाएको बाटोबाट पार्टी र...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो...
सिन्धुलीको कमलामाई नगरपालिकाको २७ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ बनाउँदैछ । स्थापना दिवशको अबसरमा कमलामाई नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान गर्ने कार्यक्रम कार्यक्रम गर्दैछ । । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालका अनुसार कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालित खेलकुद...
नेकपा एमाले सिन्धुलीका नेता केशव देवकोटालाई पितृ शोक परेको छ । सन्देश जनप्रियलाई भर्खरै प्राप्त बिबरण अनुसार नेता देवकोटाका पिता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाको ससुरा लिलानाथ देवकोटाको ९६ वर्षको उमेरमा आज बिहान ५ बजे निधन...
- Advertisement -

भरखरै प्राप्त