सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् । सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी...
गैर सरकारी संस्था सेचन करुणाले सिन्धुलीको फिक्कल गाउँपालिका विभिन्न वडामामा आइसियुसहितको ४० बेडको आइसोलेसन निर्माण गरेको छ । सेचन करुणाका कार्यक्रम संयोजक बलमान चन्त्यालले आज मध्यान्हसम्ममा फिक्कलको खाङसाङ, चनौटे र सोल्पाठाना र गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा अक्सिजन र खाद्यान्न सहितको...
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ। जिल्लामा भेरी अस्पताल,...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो। सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई एका कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले...
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे। कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका  प्रेस संयाेजक कृष्ण...
कोरोनाभए संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका सुरक्षाकर्मीहरु मध्ये आज जिल्ला जनस्वास्थ्य कार्यालयले करिव २ सय जनालाई दोस्रा्े डोज लगाउने भएको छ ।जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार विभिन्न स्थानीय निकायबाट फिर्ता भई आएका कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोज आज नेपाली सेनाका...
फ्रन्टलाइनर २१ जना प्रहरीहरुले कोरोना विरुद्धको पहिलो डोज (कोभिशिल्ड) खोप लगाए पनि उनीहरुको दोस्रो डोज कहिलो आउँछ भन्ने कुनै अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अन्य सबै सहकर्मीहरुले कोरोनाको दोस्रो डोज पुरा गरिसक्दा उनीहरुको अबस्था भने अन्योल...
- Advertisement -

भरखरै प्राप्त