आईपीएलमा राजस्थानले पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

IPL 2020: Playing xi of Kings XI Punjab and Rajasthan Royals

राजस्थानले बलिङ गर्ने भएपछि पञ्जाब पहिले ब्याटिङ गर्दैछ। खेल युएईको अबुधाविमा हुँदैछ।

१२ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको चाैथो स्थानमा छ भने १२ खेलबाट १० अंक जोडेको राजस्थान सातौँ स्थानमा छ।