रुकुम जिल्लाको आठबीसकोट नगरपालिकामा सत्तारुढ नेकपा र नेपाली कांग्रेस पक्षबीच झडप भएपछि शुक्रबार दिनभर तनावग्रस्त रह्यो भने प्रशासनले झडप रोक्न केही वडाहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०,...
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको वडा नं १ र २ मा पर्ने ठेहे गाउँमा महिलाहरूले जुवातास बन्द गराएका छन्। जथाभावी जुवातास खेल्दा गाउँमा विकृति तथा विसंगति फैलिएको भन्दै गाउँभरि जुवातास बन्द गरिएको हो। स्थानीय लोग भण्डारीका अनुसार तास खेल्नेलाई पहिलो पटक...
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्दै तय गरिएको बैडक अन्ततः स्थगित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर...
नेकपा कर्णालीको बिवादको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले दर्ता गराएको अबिश्वास प्रस्ताव फिर्ता...
नेकपा)को केन्द्रीय तहको नेतृत्व तहमा उत्पन्न गुटबन्दी, चरम अविश्वासको अन्त्य नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लिएर एकाएक विवाद चुलिएको छ। नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन भूमिका खेलेको भन्दै निलम्बन...
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गरेका छन् । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । शाहको काम कारबाही उचित नभएको...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई हस्ताक्षर बुझाएका हुन्। प्रमुख सचेतक शाहका...
हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्। सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएकाे याे घटनामा संलग्न...
विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला...
- Advertisement -

भरखरै प्राप्त