नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् ।
गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको...
गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ३८ जना पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८...
बाँकेमा थप आठ जनामा कोरोना देखिएको छ।भेरी अस्पताल, नेपालगञ्जले दोस्रो पटक साँझ संक्रमितको संख्या सार्वजनिक गर्दा बाँकेमा आठ जना थपिएका हुन्।यसअघि दिउँसो सार्वजनिक गर्दा एकजना परेका थिए।
थपिएका आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको वडा...
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।
प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको...
नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने प्रष्ट पार्नुभएको छ ।आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।...
नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । पार्टीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।
सत्तापक्ष र...
थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि...