‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न...
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको महाअष्टमीको दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा...
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले एक शुभकामना सन्देश जारीगर्दै विजया दशमी २०७८ को उपलक्ष्यमा समस्त जिल्लावासीमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभएको छ ।अध्यक्ष दाहालले जारी गरेको शुभकामना सन्देशमा निजामती कर्मचारी, विभिन्न पेशाकर्मी, बुबा आमा, दाजुभाई...
प्रधानमन्त्री शेरबहादुर देउवाले मापदण्डबिपरित नर्सिङ कलेजलाई अध्यापन अनुमति दिन दवाव दिनुभएको छ । चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कक्षा सञ्चालनको अनुमति दिन प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा आयोगलाई दबाब दिनुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले पत्नी र...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा आफू मुछिएको विषयलाई लिएर प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ...
प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् । मंगलबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले उक्त समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना...
बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले प्रदेस सरकारले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न ठोस कदमहरु अगाडि बढाइरहेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीद्धारा आयोजित वडा दशैं, दिपावली, वड्की एकादशी एवम् छठ पर्वको उपलक्ष्यमा आयोजित चियापान समारोहमा प्रमुख अतिथीका रुपमा बोल्दै...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव एवम् कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले आज शुभकामना सन्देश दिंदै सम्पूर्ण जिल्लावासीमा शुख शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उपसचिव श्रेष्ठले अगाडि भन्नुभएको छ : नेपालीहरुको घरमा भित्रीईसकेको वडा दशैं २०७८ ले...
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दुधौली नगरपालिका वडा नं. ११ द्वारा वडा दसैं ,तिहार,छठ र बड्की एकादशिको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।नेकपा एकालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको अडानसामू झुक्न बाध्य हुनुभएको छ । पार्टीमा आफूखुसी निर्णय गर्दै सहयोद्धा नेताहरुकै अपमानमा उत्रनुभएका प्रचण्डले आफ्नो गल्ती स्वीकार गर्दै पूर्वप्रवक्ता श्रेष्ठलाई अन्तराष्ट्रिय बिभाग प्रमुखको जिम्मेवारी दिन बाध्य हुनुभएको...
- Advertisement -

भरखरै प्राप्त