सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार...
सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि...
सिन्धुलीः नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले संघीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन नहुने बताउन’ भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले संविधान संशोधन गर्न प्रमुख...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो । इलाका प्रहरी...
काठमाडौं: संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
सिन्धुली: जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई आफूले बोलेको कुरा कार्यान्वयन गर्न नसक्दा हैरान हुन थालेको छ ।कार्यालयमा जागिर खोसिएका तीन दर्जन भन्दा बढी कर्मचारीलाई लिखित परिक्षा मार्फत पुःन भर्नागर्ने भन्दै आएका उनले राजनैतिक दबाबमा ८ कक्षा...
नेकपा एमालेका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीमा लागेर मोजमस्ती गर्नेहरुको दिन सकिएको बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीको तेस्रो पूणर् बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य दिंदै बुधवार सो कुरा बताउनु भएको हो...
- Advertisement -

भरखरै प्राप्त