कलामाई नगरपालिका वडा नं. ५ सिलामे स्थित १८ वर्षीया निर्मला स्याङ्वो आफ्नो ७ महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि...
कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ। उनको बिहीबार बेलुकी निधन भएको थियो। शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। उनको शव...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् । साढे दुईघण्टा...
दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए...
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास  खारेज गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासन कार्यालयबाट वितरित पास पनि खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय शनिबारबाट लागू हुने गृह...
भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएसँगै उनले खाना खाएको सिन्धुलीको भिमान बजार स्थित तारा राउतको घरका ६ जना र छिमकीसहित १० जनाको कोरोना परिक्षणका लागि आज दिउँसो स्वाब संकलन गरिएको छ ।स्वाब संकलनमा संम्लग्न चिकित्सकका...
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिलाका श्रीमान् सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार रहेको खुलेको छ । उनी सशस्त्र प्रहरीको अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सन्तानसहित घरमै क्वारेन्टाइनमा बसेका छन् । माइत महेन्द्रनगर...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन गरेका छन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन...
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।  जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।   ‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो...
- Advertisement -

भरखरै प्राप्त