नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । उनी अहिले काठमाडौंको सामाखुसी आइपुगेका हुन् । सामाखुसीमा उनले केहीबेर आराम गर्ने भनिएको छ ।आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका...
चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ ।
आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो ।
घट्टेकुलो...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।
सरकारको...
प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको बार्ता निकै सकारात्मक बनेको छ । प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेपछि कतै नगाली एकता अभियानमा लाग्न भनेर छुट्टै समुह बनाउनुभएका नेता गौतम आज दिउसो प्रधानमन्त्री...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् ।
कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले...
सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट...
गौरीबजार, मधुटार ग्वाङ्खखोला पुलको शिलान्याश गरिएको छ । आज एक औपचारी कार्यक्रमका विच बागमती प्रदेशसभासदस्य विनोद खड्काले पुलको शिलान्याश गर्नु भएको हो । बागमती प्रदेशको ३ करोडा ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा पुल निमार्ण...










