कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना छोरा छोरी सामुदायिक विद्यालयमा नपढाउने शिक्षकहरुलाई कारबाही गरेर जाने बताउनु भएको छ ।कमलामाई नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई सम्बोधनगर्दै आज (आइतवार) सो कुरा बताउनु भएको हो ।कमलामाई नगरपालिकाको कार्यपालिका...
सिन्धुली: नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष दाबा दोर्जे लामाले राष्ट्रि«य एकता कायम राख्न र मुलुकलाई विकास र सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले आगामी दिनमा तीनै तहको निर्वाचन जित्न जरुरी रहेको बताउनु भएको छ ।बिहिवार सिन्धुलीमा आउनुभएका उपाध्यक्ष लामाले एमालेका...
सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
सुनकोशी मरिण डाईभर्सनको सुरूङ खन्ने काम आज बिहानबाट औपचारिक रुपमा ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे ब्रेक थु्र गर्देछन् । यो आयोजनाको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश कमिटीले आगलागी पिडित नागरिकहरुको राहत तथा पुर्नस्थापनामा जुट्न पार्टी कमिटीहरुलाई आग्रह गरेको छ । एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको वागमती प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश भित्र भएको बन डढेंलोबाट पिडित बनेका नागरिकहरुलाई...
अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो...
नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनबाट युवा नेतृत्व चयन भएको छ । नयाँ कमिटीको अध्यक्षमा महेन्द्र देव श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की लाई १३७ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको...
आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
- Advertisement -

भरखरै प्राप्त