सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।
इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।
एक न्यायाधीशले बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...
न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्।
सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामूहिक बलात्कार घटनाका फरार रहेका ६ मध्य ५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले महोत्तरीको बर्दिबास र सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको हो । बर्दिबासबाट पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ बोझे घर भएका २० वर्षीय...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्।
बार अध्यक्ष वरिष्ठ...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ ।
नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रारंभ हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दे हुनुहुन्छ ।
सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी...
नेकपा एमालेले सिन्धुलीका दुई नगरपालिका र गाउँपालिकामा पालिका अधिवेशनका लागि वडा तहबाट प्रतिनिधी छनोटको प्रक्रिया टुंगो लगाएको छ ।आज विहान जिल्ला पार्टी कार्यालयमा अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले पालिका अधिवेशनका लागि प्रतिनिधी छनोटको बिधी टुंगो लगाएको हो ।बिहान...










