‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन...
अनामनगर सिन्धुलीका ४५ वर्षीय लक्ष्मण तामाङले आफुले पुर्नजीवन पाउँछु भनेर साचेकै थिएनन्, अर्थात उनले आफ्नो जीवननैं समाप्त भइसकेको भन्दै आफ्ना छोराछोरीलाई सत्मार्गमा लाग्न पटक पटक संझाइसकेका थिए । तर अचानक यस्तो अबस्था आयो कि उनले फेरी नयाँ जीवन पाए...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको...
सिन्धुली: प्रमुखप्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिन्धुलीको जिल्ला नेतृत्वका बिरुद्ध हस्ताक्षर अभियान प्रारंभ भएको छ । पार्टी नेतृत्वबाटै सिन्धुलीमा माओवादीलाई कमजोर बनाउने गतिविधी भएको भन्दै माओवादीको इतरपक्षले पालिका कमिटीका पदाधिकारीहरुको हस्ताक्षर संकलनगर्दै पार्टी हेर्डक्वार्टरमा बुझाउने तयारी...
नेकपा एमालेको माधव नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको पार्टीको संस्थापन पक्षले भने विरोध गरेका छन्। एमाले एकताका विषयमा छलफल गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य नपुगेपछि बुधबार तोकिएको बैठक...
प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
सिन्धुली÷प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को अगुवाईमा जण्डीस रोगबाट पिडित मृत्यु भएका शिखरटोल ढकालगाउँ निवासी ३६ वर्षीय एमाले कार्यकर्ता सन्तोष सार्कीलाई राहत सामाग्री तथा ३४ हजार २ सय नगद रुपैयाँ बितरण गरिएको छ ।...
निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो । निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय...
सिन्धुली: नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा डिल्ली सौगात घिमिरे निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। कार्यसमितिको खुल्ला उपाध्यक्षमा वेदराज काफ्ले र महिला उपाध्यक्षमा...
- Advertisement -

भरखरै प्राप्त