भरतपुर महानगरपालिकामा परेको बागी उम्मेद्वारी फिर्ता गराउन सत्ता गठबन्धनलाई निकै सकस परेको छ। महानगरपालिकाको प्रमुखमा गठबन्धनको समर्थनमा रेनु दाहालले उम्मेद्वारी दिएकी छन् भने गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेद्वारी दर्ता गराएका छन्। पौडेल राष्ट्रियसभाका पूर्व सांसद तथा तत्कालीन...
आइतवार जिल्लास्तरीय भेला कार्यक्रम राखेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधवसमूहले पार्टी कार्यालयमा राखेको कार्यक्रम अन्यत्र सारेको छ । सत्तारुढ केपी ओलीपक्षीय नेकपाको नगरकमिटीले विहान १० बजे र प्रचण्ड पक्षले ११ बजे एकै स्थानमा (पार्टी कार्यालय) मा कार्यक्रम राख्दै सामाजिक सञ्जाल...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको प्रष्ट योजना सुनाउनु भएको छ । उहाँले नेपाल गरीब हुनै नसक्ने देश भएको पनि बताउनु भएको छ । पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।  दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनले देशमा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै...
नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय...
- Advertisement -

भरखरै प्राप्त