नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।
सरकारको...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १०...
सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकाका जनप्रतिनिधीहरुलाई एक दिने क्षमता विकास तालिम दिइएको छ । उज्यालो नेपाल सिन्धुलीको आयोजना तथा वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा एक दिने क्षमता विकास तालिम दिइएको हो ।मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ।
भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ।
पहिलो...
नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको सम्बृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताए । प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो।
आज...
नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ ।
आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...