पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा...
नेपाल कम्युनिष्ट पार्टीको ओली खेमामा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठकमा प्रतिक्रान्ति रोक्न चुनाव नै महत्त्वपूर्ण भएको बताएका छन्।
उनले बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा आफू पार्टी एकताको लागि ओली पक्षतिर आएको बताए।
उनले...
दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए...
उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।
जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा...
कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् ।
अघिल्ला बर्षहरुमा...
सिन्धुलीको कमलामाई नगरपालिकाका दुई माध्यमिक विद्यालयमा बन्दाबन्दीको सदुपयोगगर्दै छिन्जु नेशन युनिर्भसिटी र एजुकेशन दक्षिण कोरियाले तीन दिने अनलाइनमा आधारित शैक्षिक सिकाई आदान प्रदान गरेको छ ।जिल्ला सदरमुकाम स्थित नमुना माध्यमिक विद्यालयका रुपमा फड्कोमार्दै गएको सिद्धबाबा मावि र गाड्यौली माध्यमिक...
सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) मरिण गाउँपालिका कमिटीले आउँदो मंसिर ४ गतेको संघ तथा प्रदेश निर्वाचनका लागि आफ्ना नेताहरुको नाम उम्मेदवारका लागि शिफारिश गरेको छ । आज बसेको पालिका कमिटीको बैठकले सिन्धुलि क्षेत्र नं २ का लागि हरिवोल गजुरेल...
सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनको निम्ति आठ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य,...












