सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
सोमबार बिहान ९ बजे सुरु हुने भनिएको एमाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तत: मंगलबार बिहान ४ बजे सुरु भएको छ। अध्यक्ष केपी ‌ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन्। अध्यक्ष पदका दुई प्रत्यासी ओली...
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले राजीनामा नदिएसम्म प्रधानमन्त्रीले बोलाएको कुनैपनि सर्वदलिय बैठकमा अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिएका छन् । बिहिबार बिहान...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
सत्तारुढ गठबन्धनले बहुमतको आधारमा संसदीय छानविनबाट चोख्याएको नाटक गरी पुनः नियुक्ति दिएपछि सचिवहरुले अर्थमन्त्री जनार्दन शर्मालाई सामुहिक बहिष्कार गरेका छन । शर्मा मन्त्री रहेसम्म अर्थ मन्त्रालयमा जानै नमानेर सचिवहरुले मन्त्रीको सामुहिक बहिष्कार गरेका हुन । यसअघि अर्थ मन्त्रालयमा जान सचिवहरुबीच...
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए। 'हामीलाई करिब...
भागबन्डा टुङ्ग्याउन नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो...
सिन्धुली कम्युनिष्ट आन्दोलन र सहिदहरुको बलिदानले रक्तरन्जित पवित्र र उर्वरभूमिपनि हो। २००८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बनेको इतिहास पढ्न पाईन्छ ।तत्कालीन सामन्ती शासक वर्ग विरुद्धको संघर्षमा क.ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर रजन हुँदै शिव हमाल,...
सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर गुमाएको माओवादी केन्द्रले सिन्धुलीको एक अर्को पालिकमा फेरी उपाध्यक्ष पद गुमाउने अबस्थामा पुगेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत ध्याङलेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार शंकरमान घलानको विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट...
काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...
- Advertisement -

भरखरै प्राप्त