नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघ बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुली जिल्लाको शैक्षिक धरोहर, लेखक एवम् कुसल शिक्षक दुर्गाराज देबकोटाले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यातासमेत परित्यागगर्दै एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । देवकोटाले...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
तीन दिनदेखि बेपत्ता कान्तिपुरका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ। तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ। बुधबार बिहान उनी बेपत्ता भएको...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहनुभएको छ । पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको...
नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा रामप्रसाद भण्डारी, उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने र उपसचिवद्धयमा विष्णुकुमारी बराल र विष्णु पहाडी निर्विरोध चयन हुनुभएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको छ । महाशाखाका...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रण्चडलाई महाधोकेवाजको आरोप लगाउनु भएको छ । पार्टीका पदाधिकारी तथा उच्च नेताहरुको वैठकमा नेपालले प्रचण्डलाई महाधोकेवाज भन्नुभएको हो । माओवादीले सत्ता गठवन्धन छाडेपनि माधव भने कांग्रेसतिरै...
सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ । संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
देशव्यापी चुनावी दौडाहा गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार गोदावरीस्थित सनराइज हलमा फरक शैलीमा प्रस्तुत भए । ओलीकै ड्रिम प्रोजेक्टका रूपमा उनकै सरकारले निर्माण गरेको सनराइज हलमा युवाहरूको खचाखच भीड थियो । ती युवा एमालेका युवा संघ र अखिलका...
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा...
- Advertisement -

भरखरै प्राप्त