नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन्...
सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश घर्ती क्षेत्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरमा कार्यरत ४१ वर्षीय घर्तीको मङ्गलवार साँझ मृत्यु भएको हो । दोलखा भीमेश्वर नगरपालिका ६ घर भई काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका ५ बस्ने क्षेत्रीको एक्कासि...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो । अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...
भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ...
एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ । शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा आगामी स्थानीय निर्वाचनमा अन्य पार्टीसँग नमिली जानुपर्छ भन्नेमा धेरै नेताहरुको धारणा देखिएको छ। बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री सशांक कोइरालाले आफूसहित धेरै नेताहरुले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको जानकारी दिए। उनले संवाददाताहरुसँग भने-...
आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फेला परेपछि जनजीवन आतंकित बनेको छ । सशस्त्र प्रहरी बल अनुसार रातको समयमा कोही व्यक्तिले फालेको हुन...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१...
- Advertisement -

भरखरै प्राप्त