नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सय सिट लिन पहल गर्नुपर्ने बताएका छन्। उनले बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक सयभन्दा कम सिट आफूहरूलाई स्वीकार्य...
नेकपा (माओवादी केन्द्रं) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुटेपछि विवाद बढेको छ । मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा...
विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिएका छन्।
पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए।
न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले स्थानीय तहको निर्वाचन सारिए विधिको...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्।
प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए।...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
सिन्धुलीः नेपाल बिद्युत प्राधिकरण सिन्धुली स्टेसनको बिद्युत सेवामा अनियमितता बढेर नागरिकले हैरानी व्यहोरेपछि नेकपा एमाले सिन्धुलीको टोलीले भेट गरी चासो दिएको छ ।एमाले जिल्ला उपाध्यक्ष कणर् घिसिङको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख शिशिर लम्साल र प्राबिधिक लाल बहादुर लामालाई...
राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन्।
तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल...
२०७४ को संघीय साँसदमा समानुापतिक निर्वाचनमा जम्मा १३ लाख मत पाएको माओवादीले एकबर्ष भित्र ३० लाख पार्टी सदस्य पुर्याउने हास्यास्पद निर्णय गरेको छ । हिजोको स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न काल खण्डमा पटक पटक विभाजीत...
गौरीबजार, मधुटार ग्वाङ्खखोला पुलको शिलान्याश गरिएको छ । आज एक औपचारी कार्यक्रमका विच बागमती प्रदेशसभासदस्य विनोद खड्काले पुलको शिलान्याश गर्नु भएको हो । बागमती प्रदेशको ३ करोडा ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा पुल निमार्ण...