भिमान/कमलामाई नगरपालिका वडा न–९ पन्नेसीमा गएराती हात्तीले दुई घरमा क्षति पुर्‍याएको छ । स्थानीय धुर्ववहादुर बिश्कर्मासहित अन्य एक स्थानीयको घरमा हात्तिले पूर्ण रुपमा क्षति गरेको कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस...
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको...
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको...
ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन्। डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो। शनिबार बिहान करेलाको झोल...
सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ। सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र...
सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ...
भारतको बिहार तथा तराईका जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सिन्धुली जिल्लामा भारतीय तथा जोखिमपूर्ण क्षेत्रबाट नागरिकहरु आउने क्रम बढेर गएको छ । स्थानीय वासिन्दाका अनुसार अहिले धुराफाँट, रातमाटा प्लानिंग तथा ढुंग्रेवास क्षेत्रमा नयाँ नयाँ अनुहारका मानिसहरु देखिन थालेको र...
प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ। छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्। भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ। आइतबारको बैठकमा पनि एमालेका...
काठमाडौं: निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस दुई फ्याक...
सिन्धुली: शान्तिएजी चर्च सिन्धुली रातमाटाको ३२ औं र सिलामेको ८ औं स्थापना दिवशलाई रक्तादानगरी मनाएको छ ।स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । चर्चले प्रत्येक बर्षको भदौ एक गतेलाई आफ्नो स्थापना दिवसको...
- Advertisement -

भरखरै प्राप्त