नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभएको छ । आयोगमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गर्दै उहाँले दल तथा...
मनसुनी वायुको असर देशभर रहँदा हिजोदेखि राजधानी काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको र अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ...
सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस्...
पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने...
सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो ।...
आगामी निर्वाचनमा एकल बहुमत ल्याउने संकल्पसहित १६ बुँदे घोषणापत्र जारी गर्दै नेकपा एमालेको बिधान महाधिवशेन सकिएको छ । महाधिवेशनले आगामी मंसीरमा हुने दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णयसमेत गरेको छ । यी हुन महाधिवेशनका निर्णय नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक...
सिन्धुलीः आउँदो असोज ८ र ९ गते काठमाडौमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनका लागि सिन्धुली एमालेले प्रतिनिधी छनोट गरेको छ ।सिन्धुलीका नौं स्थानीय पालिका कमिटीले सर्वसम्मत रुपमा प्रतिनिधीहरु छनोट गरिसकेको अध्यक्ष रामकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सुनकोशी...
- Advertisement -

भरखरै प्राप्त