प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल,...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो । सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले कडा प्रतिवाद गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले सेनालाई बिवादमा पार्ने आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै थापाले प्रतिवाद गर्नुभएको हो । नेपालले आइतबार पार्टी निकट...
पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ। ६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा,...
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमामतमाग्न घरदैलो अभियानअन्र्तगतकमलामाई नगरपालिका वडा नं. १२ पुगेका नेकपा एमालेका उम्मेदवार महेन्द्रदेवश्रेष्ठलाई साथदिदै वडाका एमाले समर्थक कार्यकर्ताहरुले ४ घण्टा पैदलयात्रा गरेका छन् । चुनावि कार्यक्रम लिएर २० गते बेलुका नै वडा नंं १२ को मरङ्गेसम्म...
अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का सहभागिताबारे गृहमन्त्री बालकृष्ण खाँडले संसदलाई ढाँटेको पाइएको छ। असार १३ गते राष्ट्रियसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा खाँडले एसपिपीमा सहभागिता नजनाउने भएर परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाइसकको बताएका थिए। तर आइतबार परराष्ट्र मन्त्रालयले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन्। शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । आज भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस भन्ने प्रस्तावको पक्षमा १३५...
सिन्धुलीका स्वर्णिम भविश्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भब्य रुपमा मनाएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्णवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक कृष्ण गौतमले वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने...
नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन...
- Advertisement -

भरखरै प्राप्त