लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ। जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो । स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले  आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो। सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ...
वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताए। उनले भने,‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो। हाम्रो एज फ्याक्टर...
पुष्पा भुजेलले आत्महत्या गरेको नभई हत्यानैं भएको निश्कर्ष निकाल्दै आफन्तजन तथा गाउँलेहरुले सिन्धुली सदरमुकाममा प्रदर्शन गरेका छन् ।पुष्पा आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा आज उनीहरुको कोरोना संक्रमणको पर्वाह नगरी प्रदर्शन गर्नुपरेको बताएका...
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् । बनेपा नगरपालिका–३ स्थित नेकपाका दिवंगत जिल्ला नेता प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा...
प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग गरेको छ । नेकपाको सो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त...
गौरीबजार, मधुटार ग्वाङ्खखोला पुलको शिलान्याश गरिएको छ । आज एक औपचारी कार्यक्रमका विच बागमती प्रदेशसभासदस्य विनोद खड्काले पुलको शिलान्याश गर्नु भएको हो । बागमती प्रदेशको ३ करोडा ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा पुल निमार्ण...
सिन्धुलीको तीनपाटन गाउँपालिका २ भिमस्थानमा आवतजावत रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएण्ट फैलिएको र सङ्क्रमण देखिएसँगै सङ्क्रमित को निधन समेत भएकाले त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाएको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सङ्क्रमण...
- Advertisement -

भरखरै प्राप्त