कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
सत्तारुढ नेकपाका नेता एवम् पर्यटन मन्त्री योगेश भट्टराइले नेपाली कम्युनिष्टहरु घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको बताउँदै यतिबेला नेकपाका हरेक सदस्यले अत्यन्त कठिन क्षण भोगिरहेको बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला नेता...
अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् ।
जनताकै पक्षमा...
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत भएको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव...
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ।
आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको छ।
उनीहरूबीच सिंहदरबारमा भेटवार्ता हुने सम्भावना छ तर ठाउँ निश्चित...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।
महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम...
निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ।
सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले...












