विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनलाई शुक्रबारबाट थप सशक्त बनाउने भएको छ। राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले बिहीबारको घटनापछि थप आक्रामक रुपमा प्रस्तुत हुने भएको हो। बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७...
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले सिन्धुलीका युवाहरुलाई सामाजिक परिवर्तनको नेतृत्व गर्न अपील आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा आयोजित सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पौडेलले सो आग्रह...
काठमाडौं उपत्यकामा एकैदिन २ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चौबिस घण्टामा देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी संंक्रमित काठमाडौं उपत्यकामा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।  दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।  बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने।  जवाफमा...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ। १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो। आज...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...
- Advertisement -

भरखरै प्राप्त