काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
सिन्धुली क्षेत्र नंं २ काम नेकपा एमाले उमेदवार मनोजजंग थापाले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ ।बिभिन्न धर्म, जातजाति, भाषा, कला र संस्कृतिको विविधता नै नेपालको...
चितवनमा पनि एक जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।
फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए।
‘हामीले विदेशबाट आएका हिजो १८ र आज...
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् ।
प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी...
भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।
संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
अख्तियारको अप्रेसनका...
सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराएका...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले जानकारी दिएका छन्।
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा...
कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना थिए। सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ।
पाँच जना यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ लगिएको र पाइलट बेलकोटमै रहेको नुवाकोट...












