राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पनि पारदर्शी रूपमा सम्पनन भएको हेर्न चाहेको बताएका छन्। पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्ने क्रममा आज...
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्। वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ। शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका...
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ‘वार्ता र सहमति’ को भ्रममा नपर्न आग्रह गरेका छन् । पहिला नेपाल पक्षमा देखिएका र विभाजनका बेला ‘मध्यमार्ग’ मा रहेका नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परमादेश सरकारले मुलुकलाई गम्भीर समस्यामा पारेको बताएको छ । एमाले महासचिव इश्वर पोखरेलले आज बिज्ञप्ती जारी सरकारको रवैयाप्रति खेद ब्यक्तसमेत गर्नुभएको छ । ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान र संसदीय लोकतन्त्रको मर्मविपरीत परामादेशबाट प्रधानमन्त्री...
नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू विजयी भएका छन् । बिहीबार बिहानसम्म आएको विभिन्न जिल्लाको मत परिणामअनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन...
बुद्ध आछामी, हैवार मध्यपहाडीः अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेकाे मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टा पछि बुधबार दिउसाे ४ बजेबाट सुचारू भएकाे छ । साेमबार राति देखि भएकाे अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्काेट-घुर्मी सडक खण्ड...
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञावलीले पार्टीको १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव एवं प्रवक्ता ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत हुने र...
- Advertisement -

भरखरै प्राप्त