काठमाडौं उपत्यकामा एकैदिन २ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चौबिस घण्टामा देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी संंक्रमित काठमाडौं उपत्यकामा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने।
जवाफमा...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो।
आज...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...
तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले चड्ने बा २ झा ३६७० नम्बरको गाडी बुधबार राती तोडफोड भएको छ । चुनाव नजिकिएसंगै भोट माग्न गएका थापाको गाडी तोडफोड भएको हो ।वडा नं. ११ को सिमलचौरमा राती ९ बजे सडकमा गाडी...
नेपालक कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै समस्त सिन्धुलीबासीमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सन्देश जारीगर्दै सिन्धुलीको सम्बृद्धिका लागि आपसी एकता, सहकार्य र...
भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ ।
सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुरमै गएर पौडेललाई उनकै घरमा भेटे ।...
सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए।
मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९...
सत्ताका लागि जीवनभरको आदर्शबाट च्यूत भई नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधवकुमार नेपाल र भलनाथ खनाल एक बर्ष नपुग्दै ठीक बिपरित ध्रुवमा उभिन पुग्नुभएको छ । नेपाली कांग्रेसको बहुमत पुर्याउने अभियानमा अध्यक्ष नेपाल लागेसँगै सम्मानित नेता खनालले काउन्टर दिएपछि...












