नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्।
सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्।
ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप...
भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
दाहाल–नेपाल समूहका तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका...
वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्नेलाई कारबाही गरिएको छ।
तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार रुपैयाँ, विनोद पानपसल आलोकनगरलाई एक हजार रुपैयाँ र बानेश्वर क्याफे आलोकनगरलाई ५००...
चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ ।
आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र...
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो।
मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप...
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाउनु भएको छ । एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिनुभएको हो...











