प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सिन्धुलीका तीन जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले सिन्धुलीका नेताहरु बिषमलाल अधिकारी दनुवार, उमा कोइराला...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ। माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेकाे राजनीतिक प्रतिवेदन पारित गरेको हो।  महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।  चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १०...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा राजी भएका छन्। सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले कुनै पनि विषयमा आफूले निर्णय गर्ने नभइ अम्पायरको भूमिका मात्रै निर्वाह गर्ने बताएर उनी एमसिसी संसदमा टेवल गर्न राजी भएका हुन्। यसअघि एमसीसी...
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। उक्त रिट दर्ता भने भइसकेको छैन।...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्। आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
कमलामाई नगरपालिका वडा नं. ८ रानीचुरीका कृषक बाबुराम श्रेष्ठले नगरपलिकाले उपलब्ध गराएको उन्नत जातको मकैको बिउ लगेर रापेपछि विगतको भन्दा यस पटक आफ्नो उत्पादनमा बृद्धि हुने कुरामा ढुक्क छन् । सामाजिक सञ्जाल र वडा कार्यालयमा नगरपालिकाको कृषि शाखाले जारी...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष बुढाथोकीले आज राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले माओवादीको जिल्ला नेतृत्व गुटगत प्रवृत्तिमा रम्ने...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ । एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
- Advertisement -

भरखरै प्राप्त