सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ ।
त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
१४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया आज बिहानबाट शुरू हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समितिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ । ४ हजार ७ सय ४३...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन्।
आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन्।
२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन्।
उनले आफ्नो...
देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण...
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बिरुद्ध कडा ढंगले प्रस्तुत हुनुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्ततः एमसीसी नेपालकोहितमा रहेको ठहरसहित संसदबाट पारित गर्ने निश्कर्षमा पुग्नुभएको छ । एमसीसी...
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।
‘आज एमसीसी टेबल नगर्ने ,...
सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि मुलुक स्थानीय निर्वाचनको बाटोमा अगाडि बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनैतिक गतिविधीलाई तिब्रता दिएको छ ।हिजो न्यायाधीश विश्वम्भर...
विभिन्न विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले न्यायका लागि साइबर ब्युरोलाई गुहारेकी छन्।
ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल तथा अनलाइन पोर्टलहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै उनले आफन्तमार्फत साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी हुन्।
नाबालिग बलात्कारको आरोपमा प्रहरीको...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
उनले देशमा...
सिन्धुली जिल्लामा जनयुद्धको उद्गम स्थल अर्थात उर्वर भूमिका रुपमा चिनिएको मरिण गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व जनभावना विपरीत एकलौटी ढङ्गबाट अगाडी बढेको भन्दै असन्तुष्ट नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।राजीनामा...












