नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।सदरमुकाम...
सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई थापाले आग्रह गरेका छन् । महासंघको नेतृत्वमा ३ असोजदेखि शिक्षक सम्बन्ध संगठनहरु...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीको नगर अस्पताल भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली सिर्थौलीमा आइपुग्नु भएको छ । नगरउपप्रमुख चन्द्र किशोर थारुले कार्यक्रममा स्वागत गर्नुभयो। । उहाँले प्रधानमन्त्री दाहाललाई भवनको अधुरो काम पुरा गराउनका लागि आर्थिक तथा...
चैत्र १ गते ४ रुपैयाँमैं कपाल काटिने भएको छ । साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने...
- Advertisement -

भरखरै प्राप्त