नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको आज पुष्टि गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा संक्रमण भएको पुष्टि गरेको छ । ६६ वर्षीय...
अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए।
उनले यसरी सरकारको पुँजीगत खर्च...
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको...
बिहीबार र शुक्रबार प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल सुरु हुने तयारी थियो। तर दुवै दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे।
बिहीबार बैठक स्थगित नभएको भए एमसिसीलाई सैद्धान्तिक छलफलमै प्रवेश गर्न नदिने गरी विफल बनाउने माओवादी...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले एक कार्यक्रमका बीच इन्डोस्कोपी सेवा सुरु गर्नुभएको छ । बिहीबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले रिवन काटेर इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नु भएको हो ।अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बिच...
स्थानीय चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध मंगलबार उजुरी दिन सकिनेछ ।
मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।
मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै...










