आफैं बिरामी बनेको सिन्धुली अस्पतालले तीन साता अगाडिबाट डाइलोसिस सेवा सञ्चालनमा ल्याएपनि निर्माणाधिन अस्पताल भवन भने अलपत्र परेको छ । तत्कालिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर एकै साथ सैयौं स्वास्थ्य संस्थाको शिलान्यास गरेका थिए भने तत्कालिन...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्। सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए।
उनले...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हालै सम्पन्न चौथो पूर्ण बैठकले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत मलाई सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका इन्चार्ज तोकेको छ । केन्द्रीय कार्यदिशा लागू गर्ने यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भदौ १६...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...
सिन्धुली जिल्लामा सरुवा भएर आएका प्रहरी उपरिक्षक बिनोद शर्माले सिन्धुलीमा मुख्य समस्याका रुपमा रहेको नदीजन्य प्राकृतिक स्रोतको दोहन, बन चोरी निकासी र लागु औषध नियन्त्रणमा ध्यान दिने बताएका छन् ।सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार एसपी शर्माले सिन्धुली...
सिन्धुली: नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष दाबा दोर्जे लामाले राष्ट्रि«य एकता कायम राख्न र मुलुकलाई विकास र सम्बृद्धिको मार्गबाट अगाडि बढाउन एमालेले आगामी दिनमा तीनै तहको निर्वाचन जित्न जरुरी रहेको बताउनु भएको छ ।बिहिवार सिन्धुलीमा आउनुभएका उपाध्यक्ष लामाले एमालेका...
सिन्धुलीः नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले संघीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन नहुने बताउन’ भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले संविधान संशोधन गर्न प्रमुख...
काठमाडौं: प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं...












