बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...
नेकपा एमाले बाग्मती प्रदेशको जारी प्रथम अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका दुई प्रत्यासीले कृष्णप्रसाद दाहाललाई समर्थनगर्दै आफ्नो उमेदवारी फिर्ता लिएकाछन् ।अध्यक्षका लोकप्रिय उमेदवार दाहाललाई काठमाडौका सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले केही समय अगाडि सर्मथन जनाउँदै आफ्नो उमेदवारी फिर्ता लिएको...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्। राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको...
नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै तत्कालिन नेकपा सरकारको कार्यकालमा देशैभर एकै साथ शिलान्यस गरिएको अस्पतालले पूर्णता पाउन लागेकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले त्यस बेला अस्पताल बनाउन लागि पर्ने संविधान सभा सदस्य विषमलाल अधिकारी,...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।
प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
तत्कालिन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको शान्ता पाख्रिन सिन्धुलीको बामपन्थी र महिला आन्दोलनको मोर्चामा अग्रणी स्थानमा पर्नुहुन्छ । जनज्योति माध्यमिक विद्यालय भिमानमा अखिलको कमिटीमा आवद्ध रहनुभएकी उहाँमा तत्कालिन नेता ऋषिराज देवकोटा आजादको राम्रो प्रभाव रहेको छ...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका ...











