नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ । एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि...
सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत...
सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्‌ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश...
केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्‍यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्। केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय...
- Advertisement -

भरखरै प्राप्त