विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल र पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीबिच काज साटफेर भएको थाहा लागेको छ । यसअघि अध्ययनका लागि कार्यबोझ कम हुने ठाउँमा गएका चुडाल अध्ययन सकिएसँगै पाटनमा फर्किएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै नेकपाका केन्द्रीय सदस्य कमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई संकटपूर्ण अबस्थामा...
आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए। लगातार रुपमा ट्याक्सी व्यवसायी...
जुनारको जिल्लाका रुपमा चिनिएका किसान तथा विक्रेताहरु जुनारको भण्डारण गर्न नसकिएकोमा चिन्तित मात्रै छैनन्, भुईमा राखिएका जुनारहरु कुहिन थालेपछि व्यवसायमैं समस्या सिर्जना भएको बताउन थालेकाछन् ।सिन्धुलीमा विगत ३० वर्षदेखी जुनारको बेचविखनगर्दै आएका सानुभाई थापाले बेचविखनका लागि राखेको जुनार कुहिन...
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो। न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारले ललिता निवास जग्गा ब्यक्तिको नाममा गराउने काममा माधवकुमार नेपाल नै मुख्य जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । बिशेष अदालतमा बयानको क्रममा तात्कालिन प्रधानमन्त्री नेपालका मन्त्री गच्छदारले आफूले प्रधानमन्त्री नेपालकै निर्देशनअनुसार मन्त्रिपरिषदमा ललितानिवाश सम्बन्धी प्रस्ताव पठाएको बताउनु...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेशको विरोधका कारण अहिले प्रदर्शनीमार्ग तनावग्रस्त बनेको छ। नेकपा एमालेका केपी ओली पक्षका विधार्थी संगठनले प्रदर्शन गरेका हुन्। उनिहरुले प्रहरीमाथी ढुंगा र इट्टा प्रहार गरेका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको छ। एमाले फुट्ने...
- Advertisement -

भरखरै प्राप्त