प्रदर्शनीमार्ग तनावग्रस्त, अध्यादेशविरुद्ध केपी ओली पक्षका विद्यार्थीद्वारा ढुंगामुढा

दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेशको विरोधका कारण अहिले प्रदर्शनीमार्ग तनावग्रस्त बनेको छ।

नेकपा एमालेका केपी ओली पक्षका विधार्थी संगठनले प्रदर्शन गरेका हुन्। उनिहरुले प्रहरीमाथी ढुंगा र इट्टा प्रहार गरेका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको छ। एमाले फुट्ने भएपछि केपी ओली समूहका विधार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।