संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।
उक्त रिट दर्ता भने भइसकेको छैन।...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
कमलामाई नगरपालिका वडा नं. ८ रानीचुरीका कृषक बाबुराम श्रेष्ठले नगरपलिकाले उपलब्ध गराएको उन्नत जातको मकैको बिउ लगेर रापेपछि विगतको भन्दा यस पटक आफ्नो उत्पादनमा बृद्धि हुने कुरामा ढुक्क छन् । सामाजिक सञ्जाल र वडा कार्यालयमा नगरपालिकाको कृषि शाखाले जारी...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष बुढाथोकीले आज राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले माओवादीको जिल्ला नेतृत्व गुटगत प्रवृत्तिमा रम्ने...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको...
नेकपा एकीकृत समाजवादीभित्र नेतृत्वप्रति ब्यापक असन्तुष्टि बढेको पाइएको छ । अध्यक्ष माधवकुमार नेपाल प्रचण्डपथमा लागेर मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने दिशातर्फ अग्रसर भएको निश्कर्षसहित बरिष्ठ नेताहरुमै असन्तुष्टि बढेको हो ।
सो पार्टीका वरिष्ठ नेता मकुन्द न्यौपानेले नै सार्वजनिक रूपमै...
चितवन/पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू ३ दिनदेखि फरार रहेका छन । प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनिहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रबक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ को आज बसेको बैठकले केन्द्रीय सदस्य कमलजंग राईको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।आज बसेको बैठकले आउँदो मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई व्यबस्थित ढंगले...












